Academic

पहिलो त्रैमासिक परीक्षा सम्बन्धमा

Published: Jul 13, 2026

बर्छैन माध्यमिक विद्यालयले संचालन गर्ने पहिलो त्रैमासिक पक्षा यहि मिति २०८३/०४/०७ गते बिहान १०:०० बजे देखी  संचालन हुने ब्यहोरा जानकारी गराइन्छ ।